काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ जनाको पीसीआर परीक्षण गर्दा थप २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: