काठमाडौं / भारतीय सुरक्षाकर्मीले तुइनको तार चुँडाइदिएपछि महाकालीमा बेपत्ता भएका दार्चुला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । १५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: