काठमाडौं / निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै आयोगको उक्त निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ ।

पार्टीले कारबाही गरेर सूचना दिइसकेको व्यक्ति, अनुपस्थित व्यक्ति र हस्ताक्षर नै नगरेका व्यक्तिहरुको समेत सनाखत गरि आयोगले नयाँ दल दर्ता गरेको भन्दै नेकपा एमाले कानुनी उपचारका लागि अदालत जाने भएको हो ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै त्यसका विरुद्ध अदालत जाने निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: