काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । दुई नेताबीच नेपाल निवास कोटेश्वरमा वार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

देउवा बुधबार दिउँसो सिंहदरबारबाट सिधै नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । दुवै नेताहरुवीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: