काठमाडौं / मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरिएको हो ।

सरकारले असार १० गते राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय सभाको अधिवेशनको आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: