काठमाडौं / नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि तेश्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ नियम अनुसार प्लेअफ नखेली नेपालले तेश्रो चरणमा प्रवेश पाएको हो

विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल सकिएपछि एएफसीले बुधबार एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको छ । एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष ८ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसंगै आयोजक चीन सिधै एसिया कपका लागि छनोट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: