ऐजेन्सि /विश्वकै ठूलो ठानिएको १६३ जना सदस्य रहेको परिवारका अभिभावक भारतको उत्तरपूर्वी राज्य मिजोरमका ७६ वर्षिय पुरुषको निधन भएको छ ।

बहुपत्नी प्रथा कायमै रहेको एक परम्परागत समुदायका मुखिया जिओना चानाको निधन भएको विविसीले उल्लेख गरेको छ । चानाको ३८ जना श्रीमती, ८९ जना छोराछोरी र ३६ जना नातीनातिना रहेको बताइएको छ । ठूलो परिवार भएका कारण वास्तविक संख्या एकिन नभएको भन्दै केही भारतीय माध्यमहरुले चानाको परिवारका सदस्यको संख्या १८१ पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: