पोखरा / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्नप्रदेश प्रमुख पौडेलले शनिवार ३ बजेसम्मको समय दिएकी थिइन । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: