काठमाण्डौं / बाग्मती प्रदेश सभामा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओलीका सम्बन्धमा दिएको विवादास्पद अभिब्यक्ति गलत भएको बताउँदै नेपाली कांग्रेसले आत्मालोचना गर्न निर्देशन दिएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बिज्ञप्ति जारी गरि प्रदेश संसदीय दलको नेतृत्व मार्फत वैद्यलाई पार्टीको निर्देशन पालन गर्न र अभिब्यक्तिमा संयम र सजगता राख्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: