काठमाडौँ / पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बिहीबार गरिएको ९ हजार ९०१ पीसीआर परीक्षणमा २ हजार ८७४ जनामा कोरोना पुष्टि भएको हो ।

५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: