सुर्खेत / मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस सहभागि बनेको छ । कांग्र्रेसका तर्फबाट प्रदेश सभासद दिनबन्धु श्रेष्ठ । यज्ञबहादुर बिसी मन्त्री नियुक्त भएका छन् । श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र बिसी ले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: