काठमाडौं / नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतवार ५०.१३ अंकले बढ्दै २९०६.८९ विन्दुमा पुगेको छ । आज ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ताको किनबेचमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि सबैभन्दा बढी गत बिहीबार नेप्से परिसूचक २९ अंकले बढ्दै २८५६.६७ विन्दुमा रोकिएको थियो । गत बिहीबार १७ अर्ब २ करोड ८४ लाखको करोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: