अब पेट्रोल प्रतिलिटर मूल्य १२५, डिजेलरमट्टीतेल १०८ र हवाई इन्धन आन्तरिकतर्फ ८० रुपैयाँ पुगेको छ ।

काठमाडौँ / अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमका अनुसार भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढाइएको हो।

निगमका अनुसार आन्तरिकतर्फ स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । अब पेट्रोल प्रतिलिटर मूल्य १२५, डिजेलरमट्टीतेल १०८ र हवाई इन्धन आन्तरिकतर्फ ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: