धनगढी / सुदूरपश्चिम सरकारमा नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई नेकपा एमालेकोतर्फबाट सोधिएको स्पष्टीकरणको समय सकिए पनि तीन मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् ।

पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले शनिबार २४ घण्टे अल्टिमेटम दिँदै तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधिएक ६ जना मन्त्री र सचेतक दुर्गा कामीले स्पष्टीकरण पेश नगरेको एमाले प्रदेश कमिटीले जनाएको छ । स्पष्टीकरण नबुझाएकाले उनीहरुमाथि र्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाहीकारवाहीको प्रक्रिया अगाडि बढ्ने एमाले प्रदेश कमिटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: