काठमाडौं/साओमीले स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोन मि ११ आज देखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । बुहप्रतिक्षित
यो स्मार्टफोन साओमी मियूआई १२.५ ओएसमा चल्नेछ । ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्ट रहेको यो फोनमा दुई वर्षको वारेन्टी दिइएको छ ।

एक वर्षको वान टाइम स्क्रिन रिप्लेसमेन्टको सुविधा उपलब्ध यो स्मार्टफोनमा थप स्टोरेजका लागि भने विकल्प हुने छैन । किन कि यसमा माइक्रो एसडीका लागि स्लट नै अनबोर्ड गरिएको छैन । कम्पनीका अनुसार स्मोक, पर्पल तथा मट्याइलो खैरो कलर भेरियन्टमा समेत यी स्मार्टफोन उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: