माइक्रो ब्लगिंग साइट ट्विटरले प्रत्यक्ष रुपमा कुराकानी गर्न सकिने विशेषता सहित ल्याएको स्पेस बिहीबारदेखि डेस्कटप र मोबाइल वेब प्रयोगकर्ताहरूको लागि उपलब्ध गराएको छ। यसले वेब प्रयोगकर्ताहरूले स्पेश सहज रुपमा प्रयोग गर्न सक्ने छन् । यसले प्रयोगकर्तालाई ठूलो फाइदा पुर्‍याउँने र स्पेश प्रयोगबाट उपभोक्ताले महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सक्ने ट्विटरले विश्वास लिएको छ ।

ट्विटरले आफनो आधिकारिक ट्वीटर हयाण्डलबाट ट्वीट गर्दै स्पेस वेब प्रयोगकर्ताहरूको लागि आएको जनाएको छ । अब प्रयोगकर्ताहरू स्पेशमा जोडिन सक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: