काठमाडौं/ कोभिड १९ का कारण मृत्यु भएका ८४ जना सहभागीका हकवालालाई नागरिक लगानी कोषले एक करोड ६८ लाख रुपियाँ भुक्तानी गरेको छ ।

कोषका अनुसार कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट कोषका सहभागीका हकवालालाई उक्त रकम प्रदान गरिएको हो । कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले हकवालालाई जनही २ लाख रुपियाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: