काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्रको विकासका लागि अमेरिकी मिलेनिअम च्यालेन्स कर्पोरेसन (एमसीसी) महत्वपूर्ण भएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १२ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रका लागि एमसीसी महत्वपूर्ण भएको बताएका हुन् ।

एमसीसी महत्वपूर्ण आयोजना भएको बताउँदै अध्यक्ष गोल्छाले अति राष्ट्रवादमा गएर हाम्रो अर्थतन्त्रलाई नै संकुचुती गर्ने काम गर्नु नहुने बताए । अध्यक्ष गोल्छाले भने, ‘एमसीसीलाई निरुत्साहित गर्दा हामीले ठूलो अवसर गुमाउँछौं । यसले राष्ट्रको समृद्धिलाई संकुचित बनाउँछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: