काठमाडौँ / सरकारले मंगलबार र बुधबार काठमाडौंमा कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइदै छ ।

उमेर खुल्ने परिचय पत्र लिइ आफ्नो खोप केन्द्रमा पुगेर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा ३०.३ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन् भने दोस्रो मात्राको खोप २६‍.३ प्रतिशतले जनाले लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: